"शिवपुरी विकास र समृद्धिको आधार : शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार"

header AD

कार्य सम्पादन सम्झौता

मिति २०८३-५-१७ गतेका दिन गाउँपालिका अध्यक्ष श्री गोविन्द प्रसाद थपलिय ज्यूको र प्रशासकीय अधिकृत श्री सुदिप सापकोटा बीच तथा विभिन्न शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीच कार्य सम्पादन सम्झौता सम्पन्न