स्थानीय सरकार
शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
शेराबगर, नुवाकोट।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा २२ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५९ बमोजिम बोलपत्र खोल्दा तयार गरिएको बोलपत्र खोल्ने मुचुल्का