ताजा जानकारी ::
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम
............................................................................................................................
आज मिति २०८१-०८-१२ गतेका दिन ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाको आयोजन निर्देशक श्री डा. चन्द्र प्रसाद रिसाल ज्यूको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री गोविन्द प्रसाद थपलिया ज्यूको प्रमुख अतिथि, गाउँपालिका उपाध्यक्ष श्री विर बहादुर तामाङ ज्यू, प्र.प्र.अ श्री बद्रिनाथ लम्साल ज्यू विशेष अतिथि, आठै वटा वडा अध्यक्ष ज्यूहरु, कार्यापलिका सदस्य ज्यूहरु, राजनिति दलका प्रमुख तथा प्रतिनिधि ज्यूहरुको आतिथ्यता तथा गाउँपालिकाका कर्मचारीहरुको उपस्थितिमा शिवपुरी गाउँपालिका कृषि तथा पशुपन्छी सेवा केन्द्र (MALSC) का लागि ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) द्वारा निर्माण भएको भवनका हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न
साथै जग्गा दान गर्ने श्री पदम प्रसाद पोखरेल ज्यूको सम्मान गरियो।