ताजा जानकारी ::
११५ औ अन्तराष्ट्रिय महिला(नारी) दिवसको अवसरमा आयोजित सचेतनामूलक गीत प्रतियोगिता कार्यक्रम
२०८१ फागुन२४ गतेका दिन शिवपुरी गाउँपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा द्वारा सबै महिला तथा बालबालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण भन्ने नाराका साथ ११५ औ अन्तराष्ट्रिय महिला(नारी) दिवसको अवसरमा आयोजित सचेतनामूलक गीत प्रतियोगिता कार्यक्रम ।