ताजा जानकारी ::
बोधीसत्वा विहार संस्थाबाट कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामानहरु वितरण कार्यक्रम।
बोधीसत्वा विहार संस्थाबाट यस शिवपुरी गाउँपालिका स्थित आधारभूत अस्पतालको लागि
कोभिड १९ रोकथाम तथा उपचारको लागि ३ थान Oxygen Concentrators लगायत अन्य आवश्यक सामाग्रीहरु, शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा Sagarmathapost.com का
सम्पादक श्री रबिन प्रसाद थपलिया मार्फत शिवपुरी गाउँपालिकालाई हस्तान्त्रण गरेको छ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष श्री रामकृष्ण थापा ज्यू ले सहयोगको लागि हार्दिक आभार व्यक्त गर्नुहुदै सवैको सु-स्वांस्थ्यको कामना गर्नु भएको छ।