ताजा जानकारी ::
उत्पादनको आधारमा प्रति लिटर दुधमा अनुदान कार्यक्रम।
उत्पादनको आधारमा प्रति लिटर दुधमा अनुदान कार्यक्रम अन्तर्गत व्यवसायिक फर्म, सहकारी तथा दुध डेरी सप्लायर्स मार्फत
चौमासिक ( पौष देखि चैत्र मसान्त सम्म) अनुदान रकम करिव ५ लाख १० हजार बराबरको चेक हस्तान्तरण गर्नुहुदै गाउँपालिका अध्यक्ष
श्री राम कृष्ण थापा ज्यू ।
उक्त कार्यक्रममा अध्यक्ष श्री रामकृष्ण थापा ज्यूले व्यवसायिक कृषि तथा पशुजन्य उत्पादन
शिवपुरी विकासको आधार भएको र यसमा आफु प्रतिवद्ध रहेको बताउदै सम्पूर्ण कृषकहरुलाई उत्पादन मार्फत शिवपुरीको समृद्धिमा लाग्न
आग्रह गर्नु भएको छ।