ताजा जानकारी ::
बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र ( पकेट ) विकास कार्यक्रम।
बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र ( पकेट ) विकास कार्यक्रम 
अन्तर्गत घोषित पकेट क्षेत्र शिवपुरी ५ खनेखर्क र सागिनेमा नश्ल सुधारको
 लागि उन्नत जातका बोका तथा पाठीहरु हस्तान्तरण गर्दै गाउँपालिका 
अध्यक्ष रामकृष्ण थापा ज्यू।
 साथै उक्त कार्यक्रममा अध्यक्ष श्री रामकृष्ण थापा ज्यूले 
यस गाउँपालिकालाई पशुजन्य उत्पादनमा आत्मा निर्भर बनाउदै आगामी दिनमा 
 पशुजन्य उत्पादन निर्यातको केन्द्रविन्दु बनाउन तर्फ अग्रसर भएर लाग्न
सम्पूर्ण गाउँपालिकावासी कृषकहरुलाई हार्दिक अपिल गर्नुभएको छ। 
आर्थिक वर्ष:
शिवपुरी गाउँपालिका टेलीभिजन
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    







