ताजा जानकारी ::
डा. रामशरण महत ज्यू को सचिवालयवाट शिवपुरी गाउँपालिका अन्तर्गत रहेका १० वटा स्वास्थ्य संस्थाहरुलाई स्यानिटाइजर, मास्क, भिटामिन सि. ,जिङ्क वितरण कार्यक्रम ।
डा. रामशरण महत ज्यू को सचिवालयवाट उपस्थित सचिवालय सदस्यज्यूहरु रामेश्वर थापा, हरि दुलाल, कृष्ण मिश्र, शुसिल खड्का, प्रदिप थापा वाट शिवपुरी गाउँपालिका अन्तर्गत रहेका १० वटा स्वास्थ्य संस्थाहरुलाई स्यानिटाइजर, मास्क, भिटामिन सि. , जिङ्क वितरण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष माञ्जु के.सी. र स्वास्थ्य कर्मचारीको उपस्थितिमा सम्पन्न भएको छ।
आर्थिक वर्ष:
शिवपुरी गाउँपालिका टेलीभिजन