ताजा जानकारी ::
मिति २०८० असोज १२ गते शुक्रबार, आउदै गरेको चाडपर्व समेत लाइ मध्यनजर गर्दै शिवपुरी गाउँपालिकाका उपाध्यक्ष तथा बजार अनुगमन समिति का संयोजक विर बहादुर तामाङ ,प्रमुख प्रशासकीय अधिकृत वसन्त कार्की गाउँपालिकाका कर्मचारी तथा सुरक्षा कर्मी सम्मिलित बजार अनुगमन ।
शिवपुरी गाउँपालिका टेलीभिजन