FAQs Complain Problems

कार्यक्रम माग गर्ने सम्बन्धी सूचना ।

कार्यक्रम माग गर्ने सम्बन्धी सूचना । यस शिवपुरी गाउँपालिकाको कृषि शाखाको स्वीकृत बार्षिक कार्यक्रम अनुसार तपशील बमोजिमको कार्यक्रमहरु संचालन गर्नुपर्ने भएकोले शिवपुरी गाउँपालिका भित्रका ईच्छुक कृषि सहकारी , कृषक समुह,निजि फर्महरु तथा ब्यबसायिक कृषकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन (२०७८/८/९ गते) भित्र आवश्यक कागजात सहित यस गाउँपालिकाको कृषि शाखा वा सम्बन्धित वडा कार्यलयमा निवेदन दर्ता गराउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यस शिवपुरी गाउँपालिकाको कृषि शाखाको स्वीकृत बार्षिक कार्यक्रम अनुसार तपशील बमोजिमको कार्यक्रमहरु संचालन गर्नुपर्ने भएकोले शिवपुरी गाउँपालिका भित्रका ईच्छुक कृषि सहकारी , कृषक समुह,निजि फर्महरु तथा ब्यबसायिक कृषकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन (२०७८/८/९ गते) भित्र आवश्यक कागजात सहित यस गाउँपालिकाको कृषि शाखा वा सम्बन्धित वडा कार्यलयमा निवेदन दर्ता गराउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष:

शिवपुरी गाउँपालिका टेलीभिजन