FAQs Complain Problems

६० वर्ष उमेर हद पुगेका रास्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयं सेविकाहरुलाई सम्मानजनक बिदाई कार्यक्रम । संघबाट प्रति स्वयं-सेविका २०,००० र शिवपुरी गाउँपालिकाबाट ३०,००० गरि जम्मा ५०,००० रकम र सम्मान-पत्र बाट यस आ व मा १२ जना लाई सम्मान

शिवपुरी गाउँपालिका टेलीभिजन