FAQs Complain Problems

मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ मा सहभागि हुने सम्बन्धमा ।

मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ मा सहभागि हुने सम्बन्धमा ।

श्रीमान वडा अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यू, जनप्रतिनिधिज्यू (सबै)

विषय : मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ मा सहभागि हुने सम्बन्धमा ।

जिल्ला निर्वाचन कार्यालयले यहि मिति २०७८/०८/१७ देखि २०७८ / ०८/२७ सम्म

संचालन गर्न लागेको मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ को

सन्दर्भमा सर्वपक्षीय छलफल तथा निर्णय गर्नुपर्ने भएकोले तपसिलको मिति समय र स्थानमा यहाँहरुको उपस्थितिको लागि अनुरोध छ

तपसिल
मिति: २०७८/०८/१६
समय: बिहान ११:०० बजे
स्थान: शिवपुरी गाउँकार्यपालिकाको कार्यालय
ज्ञानेन्द्र प्रसाद भट्ट
प्रमुख प्रशासकीय अधिकृत
सम्पर्क नं: ०१०-६३००६ ३, website: www.shivapurimun.gov.np. email: shivapuri.mun@gmail.com
"शिवपुरी विकास र समृद्धिको आधार: शिक्षा, कृषि, पर्यटन र पूर्वाधार"

आर्थिक वर्ष:

शिवपुरी गाउँपालिका टेलीभिजन