FAQs Complain Problems

मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ मा सहभागी हुने सम्बन्धि सूचना ।

सूचना !! सूचना !! सूचना !!!

मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ मा सहभागी हुने सम्बन्धि सूचना ।

जिल्ला निर्वाचन कार्यालयले यहि मिति २०७८/०८/१७ देखि २०७८/०८/२७ सम्म संचालन गर्न लागेको मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७० को सन्दर्भमा सर्वपक्षीय छलफल तथा निर्णय गर्नुपर्ने भएकोले तपसिलको मिति समय र स्थानमा सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, गाउँसभा सदस्यज्यूहरु माद्यामिक विद्यालयका प्रधानाध्यापकज्यूहरु तथा महिला संजाल प्रतिनिधिज्यूहरुमा उपस्थितिको हार्दिक अनुरोध गर्दछौं।

तपसिल

मिति: २०७८/०८/१६

समयः विहान ११:०० बजे

स्थान शिवपुरी गाउँकार्यपालिकाको कार्यालय

नोट: सम्बन्धित सवैमा पत्राचार गरिएको छ। समयमा पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि उपस्थितिको लागि अनुरोध छ ।

सम्पर्क नं: ०१०-६३००६३

website www.shivapurimun.gov.np,

email shivapuri.rmung@gmail.com

“शिवपुरी विकास र समृद्धिको आधार शिक्षा, कृषि, पर्यटन र पूर्वाधार

आर्थिक वर्ष:

शिवपुरी गाउँपालिका टेलीभिजन