FAQs Complain Problems

मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ सम्बन्धी सूचना

मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ सम्बन्धी सूचना

प्रस्तुत विषयमा जिल्ला निर्वाचन कार्यालयले यही मिति २०७८/०८/१७ देखि २०७८/०८/२७ सम्म शिवपुरी गा.पा. मा संचालन गर्न लागेको मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ को लागि मतदाता नामावलीमा नाम दर्ता गराउन छुट्नु भएकाहरु यस शिवपुरी गाउँपालिकाको कार्यालय, गोरावगरमा निम्न कागजातहरु सहित स्वयं उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउनुहुन सरोकारवाला सबैमा यसै सूचना मार्फत जानकारी गराईन्छ

कागजातहरु

१. नागरिकताको सक्कल प्रमाणपत्र

क. शिवपुरी गाउँपालिकामा बसाई सरी आएको भए बसाई सराईको सक्कल प्रमाणपत्र

ख. शिवपुरी गाउँपालिकामा विवाह भई आएको भए विवाह दर्ताको सक्कल प्रमाण पत्र।

आर्थिक वर्ष:

शिवपुरी गाउँपालिका टेलीभिजन