ताजा जानकारी ::
गाउँपालिका भवनको दक्षिण मोहडा
गाउँपालिका भवनको उत्तर पूर्वि मोहडा
वडा न. ७ सुनखानी स्थित गुम्बा
वडा नं ८ स्थित थानापति मन्दिर
शिवपुरी गाउँपालिका टेलीभिजन
जन प्रतिनिधि
पदाधिकारी
शिवपुरी गा.पा. २०८१/८२ प्रथम प्र.अ बैठक र स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम पुस्तिका हस्तानतरण कार्यक्रम
गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत (२०८१/०२/३१ देखि २०८१/०३/१३ गते सम्म) १५ दिने बेमौसमी तरकारी खेती र अकबरे खुर्सानी खेती सम्बन्धी तालिम
बैमौसमी तरकारी खेती गर्नका लागि ५०% अनुदानमा टनेल प्लाष्टिक वितरण कार्यक्रम अन्तर्गत शिवपुरी गा.पा. का किसानहरुलाई टनेल प्लाष्टिक वितरण गरियो
मिति २०८१ असार ११ गते शिवपुरी गाउँपालिकाको आयोजनामा राष्ट्रपति महिला उत्थान अन्तर्गत आय आर्जनका लागि ५ दिने बाख्रा पालन कार्यक्रम जिविको पार्जन सुधार कार्यक्रम
मिति २०८१ असार ९ गते आगमी आ.व. २०८१/८२ का लागि प्रस्तुत हुने वार्षिक नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन कार्यक्रम
६० वर्ष उमेर हद पुगेका रास्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयं सेविकाहरुलाई सम्मानजनक बिदाई कार्यक्रम । संघबाट प्रति स्वयं-सेविका २०,००० र शिवपुरी गाउँपालिकाबाट ३०,००० गरि जम्मा ५०,००० रकम र सम्मान-पत्र बाट यस आ व मा १२ जना लाई सम्मान
जनस्वास्थ्य कार्यालयको आयोजन र शिवपुरी गाउँपालिकाको समन्वयमा सञ्चालिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको १० दिने आधारभूत तालिम
शिवपुरी गाउँपालिकाको आयोजना तथा सुरेखा प्रोफेसनल ट्रेनिङ्ग सेन्टरको सहजिकरणमा सञ्चालित महिला जनप्रतिनिधिज्यूहरुका लागि भाषण कला तथा उद्घोषण तालिम
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत निर्वाचित जनप्रतिनिधि एवं सरोकावालाहरुसंग दुई दिने अन्तरकृया तथा छलफल कार्यक्रम
डेरी उपकरणमा ५०% अनुदान कार्यक्रम अनुसार दुध डेरी, सहकारी तथा फर्महरुलाई ४० लि. को अल्मुनियम क्यान वितरण कार्यक्रम
साक्षरता कार्यक्रम अन्तर्गत कार्यक्रम गर्न बाँकी विध्यालयहरुका प्र अ ,गाउँपालिका र सहयोगी संस्थाका प्रतिनिधिहरुसँग कार्यक्रम विस्तार गर्ने विषयमा आयोजित अन्तरक्रिया कार्यक्रम
महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुका लागि नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम
मिति २०८० फागुन १६ गते भेडा-बाख्रामा लाग्ने PPR रोग नियन्त्रण तथा रोकथामका लागि सप्ताह व्यपी खोप अभियान-२०८० कार्यक्रम
दादुरा-रुबेला खोप अभियान-२०८०/०८१ को स्थानीय तहमा अभियान संचालन सम्बन्धि खोपकर्ताहरुको १ दिने अभिमुखिकरण कार्यक्रम
"स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं " भन्ने मुल भाव सहित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको पार्श्वचित्र निर्माणको लागि गणकहरूलाई तथ्याङ्क संकलन सम्बन्धी २ दिने तालिम
मिति २०८० पुष १७ गतेका दिन स्वास्थ्य कार्यालय नुवाकोटद्वारा यस शिवपुरी गाउँपालिका लाई १२ थान 10 L Oxygen Concentrator र १२ थान 46 L Oxygen Cylinder का साथै शिवपुरी आधारभुत अस्पताल र सल्लेमैदान स्वास्थ्य चौकीका लागि Lab सामग्री हस्तान्तरण कार्यक्रम
शिवपुरी गापा को आयोजनामा अराउन्ड गुड पिपल काठमाडाैको प्रायोजन एवम् विशेषज्ञ सहयोगमा शिवपुरी गा पा को शिवपुरी आधारभुत अस्पताल, शेराबगरमा मिति २०८० मंसिर ८ गतेदेखि १४ गतेसम्म सन्चालन हुने ७ दिने नि:शुल्क दन्त शिविरका विशेषज्ञहरुको स्वागत कार्यक्रम
राष्ट्रिय दिवा खाजा परियोजना, नुवाकोट अन्तर्गत विद्यालय दिवा खाजाको SMS मा आधारित सुधारित अनुगमन प्रणाली सम्बन्धि पालिका स्तरीय समिक्षा तथा अनुगमन कार्यक्रम
शिवपुरी गा. पा अध्यक्ष गोविन्द प्रसाद थपलिया ज्यूद्वारा शिवपुरी गाउँ कार्यपालिकाको कार्यालयको झन्डा फेर्ने कार्यक्रम
शिवपुरी गापा का नागरिकहरुलाई उपचारको क्रममा आवश्यक पर्ने रगत तथा रक्ततत्व, रक्त सञ्चार नुवाकोट कोलनी तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको रक्तसञ्चार सेवा केन्द्रबाट निःशुल्क उपलब्ध गराउने सम्बन्धी शिवपुरी गा पा र ने.रे.सो. नुवाकोट बीचको सम्झौता
मिति २०८० असोज १२ गते शुक्रबार, आउदै गरेको चाडपर्व समेत लाइ मध्यनजर गर्दै शिवपुरी गाउँपालिकाका उपाध्यक्ष तथा बजार अनुगमन समिति का संयोजक विर बहादुर तामाङ ,प्रमुख प्रशासकीय अधिकृत वसन्त कार्की गाउँपालिकाका कर्मचारी तथा सुरक्षा कर्मी सम्मिलित बजार अनुगमन ।
मिति २०७९-१२-२४ गते भएको शिवपुरी गाउँपालिकाको गाउँसभाको ११ औ अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न ।
शिवपुरी गा.पा.काे ५० प्रतिशत अनुदानमा खरिद कृषि उपज ढुवानी सवारीसाधन "नेपाल शिवपुरी महा उत्पादन कम्पनी" लाई हस्तान्तरण ।
आज मिति २०७८-१०-२४ गते आलु बालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम महाकाली कृषि सहकारी संस्था लि. को ११ औ वार्षिक साधारण सभा तथा कृषि यन्त्र सामग्री वितरण कार्यक्रम
२०७८साल माग १७ गते यसै गाउँपालिकाका अध्यक्ष श्री राम कृष्ण थापा ज्यू को प्रमुख आतिथ्यतामा गाउँका लामाद्वारा पुजा अर्चनाका साथ यस शिवपुरी गाउँपालिका, वडा न. २ स्थित छाप स्वास्थ्य चौकी भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
"स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्दि र सुशासन" भन्ने नारालाई आत्मसाथ गरी निजामती सेवा दिवस २०७८ वृक्षरोपन कार्यक्रमका साथ मनाईयो।
डा. रामशरण महत ज्यू को सचिवालयवाट शिवपुरी गाउँपालिका अन्तर्गत रहेका १० वटा स्वास्थ्य संस्थाहरुलाई स्यानिटाइजर, मास्क, भिटामिन सि. ,जिङ्क वितरण कार्यक्रम ।
नेपाल रेडक्रस सोसाईटी शिवपुरी उपशाखा नुवाकोटको पहलमा आइसोलेशनको लागि विभिन्न सामानहरु हस्तान्त्रण कार्यक्रम।
US AID UK AID लगायत अन्य दुई गैर सरकारी संस्थाहरुको सहयोगमा शिवपुरी आधारभुत अस्पतालका बिरामीहरुलाई अत्यावश्यक तथा स्यानिटरी सामान वितरण कार्यक्रम।
कोभिड - १९ महामारी बिरुद्धको प्रतिकार्यमा ने.का. दुप्चेशोर काठमाडौँ जनसम्पर्क समिति द्वारा सहयोग स्वरुप प्रदान गरिएको स्वास्थ्य सामाग्रीहरुको प्याकेज हस्तान्तरण कार्यक्रम। मितिः २०७८/०२/१८ स्थानः शिवपुरी गाउँपालिकाको कार्यालय।
भूमि सम्बन्धी समस्या आयोग र शिवपुरी गउँपालिका बिच अभिमुखीकरण कार्यक्रम। मितिः २०७७/०१/१५ स्थानः शिवपुरी गाउँपालिका।
आरोग्य सेवा केन्द्रको उद्घाटन समारोह कार्यक्रम मितिः २०७७/१०/१२ स्थानः शिवपुरी ५, शेराबगर (शिवपुरी आधारभूत अस्पताल)
"बलियो घर कार्यक्रम" स्थानीय सरकारका जनप्रतिनिधी तथा सामाजिक अभियन्ताहरुको लागि विपद जोखिम व्यवस्थापन सम्बन्धी अनलाइन तालिमका केहि झलकहरु !
आज मिति २०७७/०९/१७ गते सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तरगत स्थानीय पञ्जीकाधीकारीहरुलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ
विद्यालयस्तरमा बिषादी अभिमुखिकरण तालिम, श्री भुमुिदेबी मा.बि. तलाखु १ मा सञ्चालित कार्यक्रमका केहि झलकहरु
आज मिति २०७७/०८/१५ गते यसै गाउँपालिकाका अध्यक्ष श्री राम कृष्ण थापा ज्यू को प्रमुख आतिथ्यतामा यस शिवपुरी गाउँपालिका, वडा न. ५ स्थित महाकाली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि १० शैयाको अस्पताल भवन शिलान्यास कार्यक्रमका केहि दृश्यहरु
आज मिति २०७७/०७/०३ गते सोमबारका दिन यस शिवपुरी गाउँपालिका वडा न.६ भञ्ज्याङ्गथोक स्थित नव निर्मित वडा कार्यालय भवन यस गादँपालिकाका अध्यक्ष श्री रामकृष्ण थापा ज्यूको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न भयो
मिति २०७७/०३/३० गते व्यवसायिक रुपमा मौरीपालन गरिरहेका कृषकलाई ५० प्रतिशत अनुदानमा प्रति व्यक्ति ५ थान भन्दा माथि मौरीघार वितरण गरिएको छ।
मिति २०७७/०३/२४ यस गाउँपालिकामा व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका व्यवसायिक कृषकहरुलाई सिल्पाउलिन प्लास्टिक प्रति व्यक्ति ५ थान अध्यक्ष श्री राम कृष्ण थापा ज्यू द्वारा वितरण गर्नुहुदाको केहि झलकहरु।
मिति २०७७/०३/१५ गते शिवपुरी गाउँपालिका द्वारा नश्ल सुधारको लागी बोयर बोका पचास प्रतिशत अनुदानमा वितरण गरेका केही दृश्य
आज मिति २०७७/०३/१३ गते शिवपुरी गाउँपालिका शेराबगरमा निर्माण हुदै गरेको शीत भण्डार भवन शिलान्यास कार्यक्रमका केही झलक
आय व्यय विवरण
-
मिति: 07/23/2023 - 15:34
-
मिति: 04/27/2023 - 12:58
-
मिति: 12/26/2021 - 14:57
-
मिति: 12/26/2021 - 14:54
घटना दर्ता
लिंक
- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
- केन्द्रीय पञ्जिकरण विभाग
- अनलाइन जन्म दर्ता प्रणाली(सेवाग्राही)
- स्थानीय सासन तथा सामुदायिक विकास कार्यक्रम
- राष्टि्ृय योजना आयोग
- सार्बजनिक खरिद अनुगमन कार्यालय
- गृह मन्त्रालय
- हेल्लो सरकार
- विभिन्न गाउँपालिका तथा नगरपालिका को वेबसाइट
- जिल्ला प्रशासन कार्यालय नुवाकोट
- सार्वजनिक खरिद EGP Portal Link
- शिवपुरी गाउँपालिका पुनर्निर्माण प्रोफाईल (अंग्रेजीमा)
- शिवपुरी गाउँपालिका पुनर्निर्माण प्रोफाईल (नेपालीमा)
- Gis Map मा स्थानीय तहको विवरण:
- स्थानीय तहको वेवसाईटको विवरण:
Facebook Feed
रोजगारमूलक सेवा
प्रधानमन्त्रि रोजगार कार्यक्रमको website vist link