FAQs Complain Problems

गाउँपालिका भवनको दक्षिण मोहडा

Read More

गाउँपालिका भवनको उत्तर पूर्वि मोहडा

Read More

वडा न. ७ सुनखानी स्थित गुम्बा

Read More

वडा नं ८ स्थित थानापति मन्दिर

Read More

test FAQ

संक्षिप्त परिचय

परापुर्बकालमा भगवान शिवको क्रिडास्थलको रुपम रहेको यस भूमिमा भगवान शिवको आराधना,तपस्याको, लागि ऋषि, महर्षि तपस्वीहरुले प्रयोग गरेको भुमिको पौराणिक कथनका आधारमा यस गाउँपालिकाको नाम शिवपुरी रहन गएको पाईन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज राष्ट्रिय संगै जोडिएको यस गाउँपालिका नुवाकोट जिल्लाको एैतिहासिक,धार्मिक रुपले पबित्र भूमिको रुपमा रहेको छ ।भौगोलिक रुपमा लेक ,बेशी, पहाड भूबनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भूमि प्रशस्त मात्रमा वनजङ्गल ढाकेको छ ।जनजातीको बहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जातजति ,भाषा ,धर्म,रीतिरिवाज,परम्पराविविधतामा एकता रहेको पाइन्छ।विविध जातजाती रहन

शिवपुरी गाउँपालिका टेलीभिजन

जानकारी

आशय पत्र गा.पा भवन

निर्माण कार्य गर्ने सम्बन्धि शिलवन्दी दरभाउपत्र आह्वानको सूचना

                                                      निर्माण कार्य गर्ने  सम्बन्धि शिलवन्दी दरभाउपत्र आह्वानको सूचना

शिवपुरी गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न ।

नुवाकोटको शिवपुरी गाँउपालीकाको तेस्रो गाँउसभा सम्पन्न भएको छ । “शिवपुरी समृद्धि को आधार शिक्षा कृषि पर्यटन र पुर्बाधार” भन्ने मुल अभियानका साथ गाँउपालीकाको कार्यालय शेराबगरमा असार १० गते आयोजना गरिएको गाँउसभाद्धारा आर्थिक बर्ष २०७५÷०७६ को लागि ४३ करोड ५५ हजार रुपयाँ बराबरको बार्षीक योजना तथा बजेट

सम्पूर्ण वडा अध्यक्ष ज्यू !!

गाउँपालिकाको आगामी आ.ब २०७५/७६ को बजेट तर्जुमाको लागि यथासिग्र वस्ती ,वडा भेला गरि वडा समितिवाट सिफारिस योजना आषाढ ६गते भित्र गा.पा मा आइपुग्ने गरि पठाउनु हुन अनुरोध छ ।

सम्पूर्ण सचिब !!

चालु आ.ब २०७४/७५ को जेष्ठ मसान्त सम्मको वडाको संंचित कोष दाखिल गर्न बाकी रकम ३ दिन भित्र दाखिल गरि गाउँपालिका कार्यालयमा पठाउनहुन अनुरोध छ ।
शिवपूरी गा.पा.को कार्यालय

शिवपूरी गाउँपालिकाको दोश्रो गाउँ सभा सम्पन्न ।

चैत २२ ,नुवाकोटको शिवपुरी गाँउपालीकाको दोस्रो गाँउसभा सम्पन्न भएको छ । गाँउपालीकाको कार्यालय सेराबगरमा सम्पन्न भएको सभाले हाल सम्म भएको गाँउपालीकाको प्रगति विवरण सम्बन्धमा समिक्षा गरिएको छ । गाँउसभाले प्राविधिक कर्मचारीहरुको व्यवस्थापन लगायतका विभिन्न ऐन, नियम संशोधन गरेको छ ।

स्वोरोजगार तालिम

          शिवपुरी गाउँपालिकाको सहयोग र कान्तिपुर community health service प्रा.लि बालाजु काठमाडौँ को संयुक्त आयोजनामा संचालित २ दिने ब्यबसाहिक कुखुरा पालन तालिम २०७४

Pages