FAQs Complain Problems

गाउँपालिका भवनको दक्षिण मोहडा

Read More

संक्षिप्त परिचय

परापुर्बकालमा भगवान शिवको क्रिडास्थलको रुपम रहेको यस भूमिमा भगवान शिवको आराधना,तपस्याको, लागि ऋषि, महर्षि तपस्वीहरुले प्रयोग गरेको भुमिको पौराणिक कथनका आधारमा यस गाउँपालिकाको नाम शिवपुरी रहन गएको पाईन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज राष्ट्रिय संगै जोडिएको यस गाउँपालिका नुवाकोट जिल्लाको एैतिहासिक,धार्मिक रुपले पबित्र भूमिको रुपमा रहेको छ ।भौगोलिक रुपमा लेक ,बेशी, पहाड भूबनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भूमि प्रशस्त मात्रमा वनजङ्गल ढाकेको छ ।जनजातीको बहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जातजति ,भाषा ,धर्म,रीतिरिवाज,परम्पराविविधतामा एकता रहेको पाइन्छ।विविध जातजाती रहन

शिवपुरी गाउँपालिका टेलीभिजन

जानकारी

Pages

//